नेपाल प्रहरीका ११ एसपीको सरुवा

नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी) र १८ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ।

प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले शुक्रबार गरेको निर्णय अनुसार ११ एसपी र १८ डिएसपीको सरूवा भएको छ।

फागुन महिना देखिको तलब, भत्ता समेत सरूवा भएको दरबन्दीबाट लिने गरी सरूवा भएको नेपाल प्रहरीले जनाएको छ।

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist