Latest
सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या
बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
Next
Prev

आइपिएलका बाँकी ३१ खेलहरु युएईमा हुने

इन्डियन प्रिमियर लिगका बाँकी खेलहरु संयुक्त अरब इमिरेट्स (युएई) मा हुने भएको छ।

बिसिसिआईको विशेष साधारणसभाबाट यस्तो निर्णय गरिएको हो। बिसिसिआईका सबै सदस्यहरु आइपिएलका बाँकी खेलहरु युएईमा गर्न सहमत भएका हुन्।

यसअघि भारतमा कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर आइपिएलका खेलहरु अनिश्चितकालका लागि रोकिएको थियो।

केही टिमका खेलाडीहरुलाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो।

जारी आइपिएलका पहिलो चरणका २९ खेल भएका छन्। अब ३१ खेल हुन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist