Latest
सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या
बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
Next
Prev

प्रदेश २ मा कांग्रेसले माग्यो सभामुखसहित ५० प्रतिशत मन्त्रालय

जनकपुरधाम । प्रदेश २ सरकारले सत्ता साझेदारीको लागि नेपाली कांग्रेससँग मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको पहिलो चरणको वार्ता गरेको छ ।

सोमबार बिहान मन्त्रिमण्डल पुनर्गठन र सत्ता साझेदारीको लागि दुवै पक्षबीच पहिलो चरणको वार्ता भएको र बेलुका अन्तिम चरणको बैठक बसेर मन्त्रालय बाँडफाड गर्ने तयारी गरिएको जनाइएको छ

महन्थ ठाकुर पक्षधर मन्त्री तथा राज्यमन्त्री राति हटाएलगत्तै कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराइ मन्त्रिमण्डल पुनर्गठनका लागि जनता समाजवादी पार्टीले छलफल अघि बढाइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist