Latest
सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या
बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
Next
Prev

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

कैलाली : सुदुरपश्चिम प्रदेश सभामा आज भएको मतदानमा मुख्यमन्त्री त्रीलोचन भट्टले विश्वासको मत पाएका छन्।

उनको पक्षमा ३० र विपक्षमा ९ मत परेको छ।

५१ जना सांसद बैठकमा उपस्थित भए पनि १२ जना मतदानमा सहभागी भएनन्।

सभामुख अर्जुन बहादुर थापाले प्रदेशमा कायम सम्पूर्ण सदस्य संख्याको आधारमा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेको घोषणा गरे।

नेकपाको ओली समूह र जनता समाजवादी पार्टीका सांसदले उनको विपक्षमा मतदान गरेका हुन्।

एमालेको नेपाल समुहले मुख्यमन्त्री भट्टलाइ विस्वासको मत दिएको छ। नेपाली कांग्रेस तटस्थ बसेको छ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist