Latest
डोटीमा लगातारको वर्षाले एक पक्की घर भत्कियो
महाकाली नदीमा आएको बाढीका कारण १५ घर डुबानमा
आजको मौसम : देशभर वर्षाको सम्भावना
सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या
Next
Prev

कैलाली क्षेत्र नं ५ बाट निर्वाचित राना बने वन मन्त्री

काठमाडौं: काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई पराजित गरेका नारदमुनी राना मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्रीले विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा उनलाई वनमन्त्री बनाउन लागिएको हो ।
कैलाली क्षेत्र नं ५ बाट उनले आरजु राणालाई भारी मत अन्तरले पराजित गरेका थिए ।

तत्कालीन वाम गठबन्धनका रानाले २७ हजार २ सय २ मत प्राप्त गरेका थिए भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी थिइन् ।   यसअघि वन मन्त्रीमा सुदूरपश्चिमकै प्रेम आले रहेका थिए । अहिले पनि नयाँ मन्त्री बनाइँदा सुदूरपश्चिमकै राणालाई वनमन्त्री बनाउन लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist