Latest
डोटीमा लगातारको वर्षाले एक पक्की घर भत्कियो
महाकाली नदीमा आएको बाढीका कारण १५ घर डुबानमा
आजको मौसम : देशभर वर्षाको सम्भावना
Next
Prev

गुण्डा नाइके’ भनेर चिनिने गणेश लामा पोखराबाट पक्राउ

पोखरा–  जिल्ला प्रहरी कार्यालय कास्कीले गुण्डा नाइके’ भनेर चिनिने गणेश लामालाई

गरेको छ ।

गण्डकी प्रदेशको पछिल्लो राजनीतिक गर्मागर्मीका बेला लामा काठमाडौंबाट पोखरा आएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले पोखराको लेकसाइडबाट विहीबार दिउँसो पक्राउ गरेको हो ।

कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञामा काठमाडौंबाट पोखरा कसरी आइपुगेको भन्ने सोधपुछका लागि पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले बताए ।

‘अरु कुनै कारणले पक्राउ गरिएको होइन’, एसपी श्रेष्ठले भने, ‘निषेधाज्ञाको बेला पोखरा आएकोबारेमा सोधपुछकै लागि पक्राउ गरिएको हो ।’ दिउँसो पोखरास्थित लेकसाइडको खहरेस्थित एक होटलबाट पक्राउ गरिएको लामालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको पनि एसपी श्रेष्ठले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist