Latest
सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या
बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
Next
Prev

सामाजिक सञ्जाल र डिजिटल मिडियाका सामग्री ‘फिल्टर’ गर्ने प्रविधि खरिद गर्दै सरकार

काठमाडौँ- सरकारले सामाजिक सञ्जाल र डिजिटल मिडियाका सामग्री फिल्टर गर्ने प्रविधि खरिदको प्रक्रिया अगाडि बढाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल र डिजिटल मिडियाका सामग्री  ‘ब्लक’ (प्रतिबन्ध) तथा ‘फिल्टर’ गर्ने नयाँ प्रविधि खरिद गर्ने प्रक्रिया अगाडि बढाएको हो।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले सामाजिक सञ्जाल तथा डिजिटल मिडियामा आएको कन्टेन्ट ‘ब्लक’ (प्रतिबन्ध) तथा ‘फिल्टर’ गर्ने नयाँ प्रविधि खरिद प्रक्रिया अघि बढाइएको बताए।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले सामाजिक सञ्जाल तथा डिजिटल मिडियामा आएको कन्टेन्ट ‘ब्लक’ (प्रतिबन्ध) तथा ‘फिल्टर’ गर्ने नयाँ प्रविधि खरिद प्रक्रिया अघि बढाइएको बताए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृत भएसँगै यो प्रक्रिया अगाडि बढेको उनको भनाइ छ। अर्यालका अुनसार प्राधिकरणले चालू आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब रुपैयाँ खर्च गर्ने गरी यो प्रक्रिया अगाडि बढाएको छ।

लाइभ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist