Latest
डोटीमा लगातारको वर्षाले एक पक्की घर भत्कियो
महाकाली नदीमा आएको बाढीका कारण १५ घर डुबानमा
आजको मौसम : देशभर वर्षाको सम्भावना
Next
Prev

सर्जक दिलेन्द्रप्रसाद जोशीको”एक्लो छ जिन्दगी” गीत सार्बजनिक ( हेर्नुहोस भिडियो सहित)

काठमाडौं ।गायक तथा सर्जक दिलेन्द्रप्रसाद जोशीको शब्द संकलनमा ‘एक्लो छ जिन्दगी’ नयाँ गित सार्बजनिक भएको छ । उक्त गीत सर्जक दिलेन्द्रप्रसाद जोशीको आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो ।

चर्चित गायक उमाशंकर जोशीको आवाज रहेको गितमा संगीत पनि गायक उमाशंकर जोशीको रहेको छ।

पोखराका विभिन्न क्षेत्रमा छायांकन गरिएको म्युजिक भिडियो निर्देशन दिनेश सिंह ठकुरीले गरेका छन्। उक्त म्युजिक भिडियोमा दिपक सिंह साउद,अनु परियारको अभिनय रहेको छ ।

दिपक श्रेष्ठको एरेन्ज,गणेश सापकोटाको कोरियोग्राफि रहेको म्युजिक भिडियोको सम्पादन नबिन घर्तिमगरले गरेका छन् ।

दार्चुला जिल्लामा जन्मिएका हाल अध्ययनको सिलसिलामा जापानलाई कर्मथलो बनाइरहेका दिलेन्द्रप्रसाद जोशीले यस अघि पनि थुप्रै गितहरु बजारमा ल्याएर श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन्। उनि विभिन्न सामाजिक संघसंस्था हरुमा आबद्ध रहेर छन ।

सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका महासचिव समेत रहेका जोशी सामाजिक क्षेत्रमा क्रियासिल रहदै आएका छन ।
( हेर्नुहोस भिडियो सहित)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist