Latest
डोटीमा लगातारको वर्षाले एक पक्की घर भत्कियो
महाकाली नदीमा आएको बाढीका कारण १५ घर डुबानमा
आजको मौसम : देशभर वर्षाको सम्भावना
Next
Prev

श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगितामा पदम र बिष्णुको जोडी प्रथम

तनहुँको देवघाट गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १६ जोडीले प्रतिस्पर्धा गरेका थिए। उनीहरू आ–आफ्ना श्रीमान्लाई बोकेर दौडिएका थिए।प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो भएको छ। त्यस्तै, गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता थापा र होमबहादुर थापाको जोडी तेस्रो भएको छ।

महिला समाजका हरेक पक्षमा सबल रहेको देखाउन प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए।

तनहुँको देवघाट गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १६ जोडीले प्रतिस्पर्धा गरेका थिए। उनीहरू आ–आफ्ना श्रीमान्लाई बोकेर दौडिएका थिए।

प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो भएको छ। त्यस्तै, गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता थापा र होमबहादुर थापाको जोडी तेस्रो भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist