मनोरन्जन

आमा बन्दै गरिमा र ऋचा

काठमाडौं–अभिनेत्री प्रियंका कार्कीले आफू आमा बन्न लागेको जनाउ दिँदै बेबी बम्प सार्वजनिक गरेको १२ औं दिनमा दुई अभिनेत्री गरिमा पन्त र ऋचा शर्माले पनि आमा बन्न लागेको खुशी सार्वजनिक गरेका छन् । अभिनेत्री प्रियंकाले झैं...

थप पद्नुहोस
आज फागु पूर्णिमा अर्थात होली मनाइँदै

काठमाडौं– फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने...

थप पद्नुहोस
आजबाट विधिवत् रूपमा होलीको सुरुआत

काठमाडौं । आइतबारदेखि देशभर रंगहरूको पर्व होलीको विधिवत सुरुवात भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ : २६ मा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात हुने मान्यता छ । चन्द्रमास...

थप पद्नुहोस
सलमानसँग ‘ब्रेकअप’ पछि ऐश्वर्याले गुमाएकी थिइन् फिल्म

ऎजेन्सी : बलिउडका सुपरस्टार सलमान खान र अभिनेत्री ऐश्वर्या रायको प्रेमसम्बन्ध निकै चर्चामा रह्यो । लामो समयसम्म सम्बन्धमा रहेर विवाह गर्ने योजनामा रहेका सलमान र ऐश्वर्याको प्रेमकहानी अधुरै रह्यो । सलमानको रिसाहा, आक्रामक र ईश्र्यालु...

थप पद्नुहोस
पल र रियाशा अभिनित ‘फिक्का चिया’ सार्वजनिक

२६ फागुन, काठमाडौं । गायक खेम सेन्चुरी र गायिका भुमिका गिरीको आवाजमा रहेको ‘फिक्का चिया’ बोलको गीत सार्वजनिक भएको छ ।उक्त गीतमा नायक पल शाहसगै रियासा दाहाल फिचरिङ छन् । भुमिका गिरी युटुब च्यानल मार्फत...

थप पद्नुहोस
सुन्दरी माता म्युजिक भिडियोमा देखिदै

दाङ तुल्सीपुर ९ बेलुवा मा हेर्दा उनि एक हिरोइन जस्तै राम्री रोजना खड्का अहिले एक नेपालको सुन्दरी माता भनेर चिनिएकी छिन। उनि हेर्दा मात्र राम्री होइन कि उनको सबै बानिहरु पनि एक दम राम्रो छ।...

थप पद्नुहोस
श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगितामा पदम र बिष्णुको जोडी प्रथम

तनहुँको देवघाट गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १६ जोडीले प्रतिस्पर्धा गरेका थिए। उनीहरू आ–आफ्ना श्रीमान्लाई बोकेर दौडिएका थिए।प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो भएको छ। त्यस्तै, गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा...

थप पद्नुहोस
तनहुँको देवघाटमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुँदै

काठमाडौं– नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो । देवघाट–५...

थप पद्नुहोस
सर्जक दिलेन्द्रप्रसाद जोशीको”एक्लो छ जिन्दगी” गीत सार्बजनिक ( हेर्नुहोस भिडियो सहित)

काठमाडौं ।गायक तथा सर्जक दिलेन्द्रप्रसाद जोशीको शब्द संकलनमा 'एक्लो छ जिन्दगी' नयाँ गित सार्बजनिक भएको छ । उक्त गीत सर्जक दिलेन्द्रप्रसाद जोशीको आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो । चर्चित गायक उमाशंकर जोशीको आवाज...

थप पद्नुहोस
बन्ने भयो ‘प्रसाद–२’

काठमाडौँ- नेपाली कथानक चलचित्र ‘प्रसाद’ले नेपाली सिने उद्योगमा राम्रै व्यापार ग¥यो । २ वर्षअघि प्रदर्शनमा आएको यो चलचित्रले एक निसन्तान दम्पतीको कथा उठान गरेको थियो । नम्रता श्रेष्ठ र विपिन कार्की शीर्ष भूमिकामा रहेको चलचित्रको...

थप पद्नुहोस

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist