बझाङ।बझाङको बुंगल नगरपालिका७ मा शनिबार राति परेको अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्याएको छ।बाढीका कारण स्थानीय पूर्वाधार घरजग्गा र कृषिक्षेत्रमा व्यापक असर परेको छ ।७ मा ठूलो क्षति पुर्याएको हो।
बाढीका कारण स्थानीय पूर्वाधार, घरजग्गा र कृषिक्षेत्रमा व्यापक असर परेको हो।स्थानीयवासीहरूका अनुसार कल्भर्ट, पुल सिँचाइ कुलाे, खानेपानीका मुहानहरू, धान रोपिएको खेतबारी तथा मकै बालीमा ठूलो क्षति पुगेको छ।
प्रतिक्रया दिनुहोस