
‘धर्माे रक्षति रक्षित’
रक्षा गरिएको धर्मले, रक्षा गर्छ । धर्मको रक्षा गरियो भने हाम्रो रक्षा गर्छ धर्मले । रक्षा गर्नु भनेको अर्थ हुन्छ आफ्नो धर्ममा रहनु र धर्मको पालना गर्नु । आफ्नो कर्तव्यलाई अनुशासन पुर्वक निर्वाह गर्नु । आफ्नो धर्ममा रहे जीवन सुखमय र एश्र्वयले भरिपुर्ण हुन्छ । यदि मनपरी चले के के हुन्छ ? भनि साध्य छैन । आफ्नो धर्म पहिचान कर्तव्य संस्कार र संस्कृतिको रक्षा पालना गर्नु हरेक देशवासी वा नागरिकको कर्तव्य हुन्छ । हाम्रो मुल वैदिक मुल संस्कार संस्कृति बहुमुल्य छ । सबै धर्म वेद शास्त्रमा आधारित छ । त्यसैले सुन्दर छ, वैज्ञानिक र व्यवहारिक छ । काटछाँट गर्न पर्ने…