क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ गुडिरहेको जीप टुनीगडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । उनीहरूमध्ये १३ जनाको अवस्था गम्भीर छ । जीपमा २६ जना रहेका थिए ।
क्षमताभन्दा धेरै यात्रु रहेको र कच्ची सडकमा जीप अनियन्त्रित भएको आशङ्का गरेको र थप अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रया दिनुहोस